
काठमाडौँ । आत्मदाह गरेका प्रेमप्रसाद आचार्यकी श्रीमति नानुका अधिकारी आचार्यले विभिन्न व्यक्ति र १२ कम्पनविरुद्ध जाहेरी दिएकी छन् । भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङविरुद्ध पनि नानुकाले जाहेरी दिएकी छन् ।
विहीबार नानुकाले काठमाडौं प्रहरी परिसर टेकुमा जोहरी दर्ता गराएकी हुन् ।
नानुकाले प्रेमप्रसादले आफ्नो शरीरमा आगो लगाउनु अघि सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसमा नाम उल्लेख भएका कम्पनी र व्यक्तिविरुद्ध आत्महत्या दुरुत्साहनको जोहरी दिइकी हुन् ।