आज :

ओलीले भने- रविको पार्टी मौसमी, गन्तव्य नै छैन

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री रवि लामिछानेको पार्टी मौसमी भएको बताएका छन् ।  एमाले स्कूल विभागको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई संकेत गर्दै भने, ‘कतिपय पार्टीहरुको गन्तव्य नै छैन ।’

रास्वपालाई लक्षित गर्दै ओलीले पार्टी केका लागि खोलेको पनि थाहा नभएको उल्लेख दाबी गर्दै असन्तुष्टिलाई उपयोग गरेको बताए ।

त्यसैगरी नेपाली काँग्रसमा विचारको बहस नहने बताएका छन् । ‘नेपाली कांग्रेसले महाधिवेशन गर्यो। महाधिवेशनमा कुुनै दस्तावेज पेश भएन । देशको अवस्थाको बारेमा चर्चा भएन। महाधिवेशनमा देश र जनताको समस्याबारे बहस भएन । उहाँहरुको छलफल सभापति र महामन्त्री को बन्ने भन्ने मात्रै छलफल भयो ।’

काँग्रेसमा देशलाई के चाहिएको छ भन्ने नभएर पद चाहिएको छ भन्ने मात्रै छलफल नहुने ओलीको दाबी छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal