आज :

हिमाली क्षेत्रमा हिमपात, तराईमा बाक्लो हुस्सु

  • अनलाइन डबली

काठमाडौं । आज पनि देशकाक केही भागको मौसम बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी तराई तथा मधेसमा हिजो जस्तै बाक्लो हुस्सु लाग्नेछ । बाक्लो हुस्सुसँगै तराई मधेसको जनजीवन प्रभावित भएको छ । चिसोले बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्या देखिन थालेका छन् ।

बाक्लो हुस्सुका कारण सडक तथा हवाई यातायातमा समेत प्रभाव हुने बताउँदै सावधानी अपनाएर यात्रा गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal