आज :

गृहमन्त्रीकी पत्नीले साढे ६ लाखको झोला बोकेपछि ‘दोस्रो आरजु’ भन्दै भाइरल

काठमाडौं । गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले महंगो हाते झोला बोकेको फोटो सामाजिक संजालमा भाइरल नै भएको छ । निकिताले बोकेको हाते झोलाको मूल्य अमेरिकी डलर ४ हजार ८ सय रहेको छ ।

यसको नेपाली मूल्य करिब साढे ६ लाख हुन जान्छ । यो फोटोलाई गृहमन्त्री लामिछानेसँग जोडेर विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

लामिछानेले पत्नीलाई साढे ६ लाखको हाते झोला किनेर आर्थिक पारदर्शिताका कुरा गरेको सामाजिक संजाल प्रयोगकर्ताहरुले बताएका छन् ।

उनीहरुले निकितालाई ‘दोस्रो आरजु’ समेत भनेका छन् । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुसँग निकिताको तुलना गर्दै ‘राष्ट्रिय भाउजु’ भनेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal