आज :

प्रधानमन्त्री प्रचण्डले लिए ‘देश र जनता’ काे नाममा शपथ

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित विशेष कार्यक्रममा शपथ खुवाएकी हुन् । प्रधानमन्त्री प्रचण्डसँगै तीन जना उपप्रधानमन्त्रीसहित ८ मन्त्रीले पनि शपथ लिने कार्यक्रम तय भएको छ ।

पहिलो पटक दौरा सुरुवालमा प्रचण्डले प्रधानमन्त्रीको शपथ लिएका छन् । यसभन्दा अघि २ पटक प्रधानमन्त्री बन्दा अध्यक्ष दाहालले भादगाउँले टोपीसहित कोट(पेन्टमा शपथ ग्रहण गरेका थिए ।

प्रचण्डले देश र जनताको नाममा शपथ लिएका छन् । राष्ट्रपतिले इश्वरको नाममा भन्दा प्रचण्डले ‘देश र जनता’ उचारण गरेर शपथ लिएका हुन् ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal