आज :

प्रधानमन्त्रीको दाबी पेश गर्न प्रचण्ड राष्ट्रपति निवासमा 

  • अनलाइन डबली

काठमाडौँ । प्रधानमन्त्रीको दाबी पेश गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास पुगेका छन् । प्रचण्डको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि बहुमत सांसदको समर्थनसहित प्रचण्ड शितल निवास पुगेका हुन् ।

राष्ट्रपतिले दिएको समय सीमा नसकिँदै प्रचण्डसहितका नेताहरु शितल निवास पुग‍िसकेका छन् । प्रचण्डलाई एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदहरुको समर्थन गरेका छन् ।  सांसदहरुले हस्ताक्षर गरेको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गर्ने तयारी भइरहेको छ ।

भोलि प्रधानमन्त्रीको नियुक्ति र शपथ ग्रहण भोलि मात्रै हुने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal