
काठमाडौं । नेपालमा फेरि भूकम्प गएको छ । केही यता भूकम्प गएको थिएन ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङ केन्द्रबिन्दुर भएर आइतबार राति भूकम्प गएको हो । केन्द्रका आइतबार राति १० बजेर ४३ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्पको धक्का काठमाडौं आसपाससहित धादिङ, काभ्रे, नुवाकोट, गोरखालगायत आसपासका जिल्लामा महसुस भएको थियो ।