काठमाडौं । विश्वकप फुटबलको फाइनल खेलको पहिलो हाफ पूरा भएको छ । सुरुदेखि फ्रान्सलाई दवावमा राखेको अर्जेन्टिनाले पहिलो हाफमा २ गोल हानेको छ ।
फ्रान्स निकै दवावमा पहिलो हाफ सकिएको छ । अब उपाधिको लागि अर्जेन्टिनाले फ्रान्सको गोल राेके पुग्ने भएको छ ।

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।
Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]
डबली मिडिया प्रा.लि. द्वारा संचालित
अनलाइन डबली डटकम को लागि
अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्जय बुढा
कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४
Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal