आज :

पाकिस्तानमा एक शपिङ मलमा विष्फोट हुँदा एकको मृत्यु, ७ घाइते

  • अनलाइन डबली

२५ मंसिर काठमाडौं । पाकिस्तानको बलुचिस्तानस्थित एउटा शपिङ मलमा विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

सोही घटनामा ७ जना घाइते भएका हुन् । बलुचिस्तानको अनावर जिल्लाको सपिङ मलमा शनिबार साँझ रिमोट कन्ट्रोलबाट विष्फोट गराइएको पाकिस्तानी अधिकारीहरुले बताएका छन् । घाइतेहरुमा धेरै महिला रहेको र केहीको अवस्था गम्भीर रहेको जनाइएको छ ।

बलुचिस्तानमा पृथकतावादी संघर्ष गरिरहेको समूहले विष्फोट गराएको आशंका त्यहाँका अधिकारीहरुले बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal