News Portal

  • काठमाडौँ उपत्यकामा भूकम्प गयो, केन्द्र भक्तपुरको सल्लाघारी

    डबली संवाददाता२०७८ साउन ८ गते
    ७० पटक

    काठमाडौं । आज विहान काठमाडौं उपत्यकामा भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दू भक्तपुरको सल्लाघारी भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    केन्द्रका अनुसार शुक्रबार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ रेक्टर स्केल भूकम्प भएको थियो । भूकम्पको धक्का कारण राजधानीबासी विहान त्रसित बनेपनि अहिलेसम्म क्षतिको विवरण आएको छैन ।

    प्रतिकृया दिनुहोस्