आज :

काठमाडौँ उपत्यकामा भूकम्प गयो, केन्द्र भक्तपुरको सल्लाघारी

काठमाडौं । आज विहान काठमाडौं उपत्यकामा भूकम्प गएको छ । भूकम्पको केन्द्रबिन्दू भक्तपुरको सल्लाघारी भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार शुक्रबार बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ रेक्टर स्केल भूकम्प भएको थियो । भूकम्पको धक्का कारण राजधानीबासी विहान त्रसित बनेपनि अहिलेसम्म क्षतिको विवरण आएको छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal