आज :

सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म शेयर किनबेच गर्न नपाउने

काठमाडौं । सीईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीले तीन वर्षसम्म शेयर किनबेच गर्न नपाउने भएको छ ।

उक्त कम्पनीले गत वैशाख ३१ गते आईपीओ बाँडफाँट गरेको थियो । सोही आधारमा कर्मचारी र संस्थापक समूहको शेयर वि सं २०८१ वैशाख ३० गतेसम्म किनबेच गर्न (लकिङ) नपाइने कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख गरिएको छ ।

उक्त सूचनामा यस्तो भनिएको छ ः नेपाल धितोपत्र बोर्डको निर्देशिका दर्ता तथा निष्काशन नियमावली, २०७३ को परिच्छेद ९ दफा ३८ को उपदफा १ बमोजिम ‘विवरणपत्र प्रकाशन गरी निष्कासन गरिएको धितोपत्रबाहेक अन्य समूहले धितोपत्र संगठित संस्थाले सवंसाधारणका लागि प्राथमिक सार्वजनिक निष्काशन गरेको सेयर बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बिक्री गर्न पाइने छैन।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal