आज :

महामारी बढ्दै गएपछि संकटकाल र कर्फ्य लाग्ने हल्ला भाम्रक र गलत हो– गृह मन्त्रालय

काठमाडौँ । सामाजिक सन्जालमा संकटकाल र कर्फ्य लाग्ने हल्ला फैलिए पछि गृह मन्त्रालयले स््चना जारी गरेको छ । गृह मन्त्रालयका सहसचिब चन्द्र बहादुर बुढाले आज एक सुचना निकाल्दै त्यस्तो सुचना तथ्यहिन , भाम्रक निराधार र गलत भएको भनेको छ ।
गृहले गृह मन्त्रालयले यस घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक कारवाही प्रक्रिया अघि बढाइसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।

यसैबिच  नेपालमा हिजाे थप २ हजार ९४२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार काठमाडौं उपत्यकामा १ हजार ६९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियाे ।

नेपालमा हाल कुल संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छन् ।

त्यसैगरी   हाल सम्म कोरोना जित्नेको संख्या ९२ हजार १६६ पुगेको छ ।  यस्तै हाल देशभर संस्थागत आइसोलेशन १२ हजार ९३३ जना र होम आइसोलेशन २६ हजार ४०८ जना रहेका छन् ।

यस्तै कोरोना भाइरस संक्रमणबाट  योसँगै कोरोनाबाट ज्यान गुमाउनेको ७३९ पुगेको छ। हालसम्म १२ लाख ८३ हजार ३५४ जनाको पीसीआर हुँदा कुल संक्रमित १ लाख ३२ हजार २४६ पुगेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal