आज :

केएमसीमा उपचाररत बिरामिले तिन तला माथिबाट हाम फालेर ज्यान गयो

काठमाडौँ । काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचाररत बिरामिले तिन तला माथिबाट हाम फालेर ज्यान गएको छ । सिनामंगल स्थित मेडिकल कलेजबाट ति बिरामिले हाम फालेर ज्यान गएको हो ।

हाम फालेर ज्यान गुमाउने अस्पतालमा उपचाररत सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको को ज्यान गएको प्रहरी वृत्त गौशालाले जानकारी दिएको छ ।

उनले कुरुवा बसेकी आमा औषधि किन्न गएका बेला आज बिहान ८ः४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसार उनको अलिकति मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना भएको जानकारी दिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal