आज :

विश्वभर कोरोना संक्रमित कति ? अमेरिका र भारतको अवस्था के छ ?

काठमाडौँ । विश्वभर माहामारी भई फलिएको कोरोना संक्रमणबाट तिन करोड बढि संक्रमित भएको छन् । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार हालसम्म विश्वभर कारेना हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ ।

वल्डोमिटरले दिएको जानकारी अनुसार हाल कूल सङ्क्रमितमध्ये २ करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित रहेको छन् । ति मध्ये पनि हाल विश्वभर ६६ हजार भन्दा बढी मानिसको स्था निकै जटिल रहेको छ ।

कारेना महामारीका रुपमा फैलिएको हाल सम्म १० लाख ४१ हजार बढि भएको वल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।
संक्रमणबाट अमेरिका लगायत छिमेकी देश भारत निकै प्रभाबित भएको छ । यो बिचमा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको ज्यान गएको छ भने हाल सम्म त्यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ ।

सङक्रमणबाट त्यहाँ २ लाख १४ हजार ६११ जनाको बढिको ज्यान गएको छ । यसैबिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पनि कोरोना संक्रमित भएको छन् ।

त्यस्तैगरी छिमेकी देश भारतमा सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्यां हुनेको एक लाख नाघेको छ । सङ्क्रमणबाट भारतमा १ लाख २ हजार ७१४ जनाको मृत्यु भईसकेको छ । हाल सम्म भारतमा ६६ लाख २३ हजार ८१५ जना कोरोना भाइरस सङ्क्रमित भएको छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal