काठमाडौँ । विश्वभर माहामारी भई फलिएको कोरोना संक्रमणबाट तिन करोड बढि संक्रमित भएको छन् । जोन्स हप्किन्स विश्वविद्यालयकाअनुसार हालसम्म विश्वभर कारेना हुनेको संख्या विश्वभर तीन करोड ५४ लाख ६ हजार भन्दा बढी पुगेको छ ।
वल्डोमिटरले दिएको जानकारी अनुसार हाल कूल सङ्क्रमितमध्ये २ करोड ६६ लाख ३१ हजार भन्दा बढी हजार निको छन् भने करिब ७७ लाख ३३ हजार मानिस सक्रिय सङ्क्रमित रहेको छन् । ति मध्ये पनि हाल विश्वभर ६६ हजार भन्दा बढी मानिसको स्था निकै जटिल रहेको छ ।
कारेना महामारीका रुपमा फैलिएको हाल सम्म १० लाख ४१ हजार बढि भएको वल्डोमिटरको तथ्याङ्कले देखाएको छ ।
संक्रमणबाट अमेरिका लगायत छिमेकी देश भारत निकै प्रभाबित भएको छ । यो बिचमा संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको ज्यान गएको छ भने हाल सम्म त्यहाँ सङ्क्रमितको संख्या पनि ७६ लाख ३६ नाघिसकेको छ ।
सङक्रमणबाट त्यहाँ २ लाख १४ हजार ६११ जनाको बढिको ज्यान गएको छ । यसैबिचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्प पनि कोरोना संक्रमित भएको छन् ।
त्यस्तैगरी छिमेकी देश भारतमा सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्यां हुनेको एक लाख नाघेको छ । सङ्क्रमणबाट भारतमा १ लाख २ हजार ७१४ जनाको मृत्यु भईसकेको छ । हाल सम्म भारतमा ६६ लाख २३ हजार ८१५ जना कोरोना भाइरस सङ्क्रमित भएको छन् ।