आज :

नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले तबल पाए

काठमान्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले तबल पाएको छन् । खेलाडीको ए , बि र सी श्रेणी अनुसार उनिहरुले तलब पााएको हुन् ।
‘ए’ श्रेणीकाले मासिक ४५ हजार, ‘बी’ श्रेणीकाले ३५ हजार र ‘सी’ श्रेणीकाले २५ हजारको दरले २२ जना खेलाडीलाई ए श्रेणीकाले कूल ५ लाख ४० हजार, बी श्रेणीकाले कूल ४ लाख २० हजार र सी श्रेणीकाले ३ लाख रुपैयाँ प्राप्त गरेका नेपाल क्रिकेट संघ बताएको छ ।

हाल नेपाली राष्ट्रिय क्रिकेट टिममा ए श्रेणी ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी छन् ।

त्यस्तै बी श्रेणीमा आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।

त्यसैगरी सी श्रेणीमा प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल रहेको छन् ।
खेलाडीहरुले सन् २०१९ को तलब पाएको क्यानले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal