News Portal

  • नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले तबल पाए

    डबली संवाददाता २०७७ भदौं २५ गते
    ५२८ पटक

    काठमान्डौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीले तबल पाएको छन् । खेलाडीको ए , बि र सी श्रेणी अनुसार उनिहरुले तलब पााएको हुन् ।
    ‘ए’ श्रेणीकाले मासिक ४५ हजार, ‘बी’ श्रेणीकाले ३५ हजार र ‘सी’ श्रेणीकाले २५ हजारको दरले २२ जना खेलाडीलाई ए श्रेणीकाले कूल ५ लाख ४० हजार, बी श्रेणीकाले कूल ४ लाख २० हजार र सी श्रेणीकाले ३ लाख रुपैयाँ प्राप्त गरेका नेपाल क्रिकेट संघ बताएको छ ।

    हाल नेपाली राष्ट्रिय क्रिकेट टिममा ए श्रेणी ज्ञानेन्द्र मल्ल, पारस खड्का, विनोद भण्डारी, शरद भेषावकर, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र करण केसी छन् ।

    त्यस्तै बी श्रेणीमा आरिफ शेख, बसन्त रेग्मी, रोहित पौडेल, ललितनारायण राजवंशी, सुसन भारी, पवन सर्राफ, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।

    त्यसैगरी सी श्रेणीमा प्रदीप ऐरी, राजु रिजाल, कुशल भुर्तेल, रसिद खान, इशान पाण्डे र कुशल मल्ल रहेको छन् ।
    खेलाडीहरुले सन् २०१९ को तलब पाएको क्यानले बताएको छ ।

    प्रतिकृया दिनुहोस्