News Portal

  • नेपालमा कोरोनाबाट १० औं व्यक्तिको मृत्यु

    डबली संवाददाता२०७७ जेठ २२ गते
    ४५६ पटक

    काठमाडौँ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

    भारतबाट फर्केका उनी क्वारेन्टाइनमै भएको बेला जेठ २० गते मृत्यु भएको थियो । उनको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

    प्रतिकृया दिनुहोस्