News Portal

  • प्रधानमन्त्री ओली अस्वस्थ

    २११ पटक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको अस्वस्थ भएका छन् ।

    उनलाई गएरातिदेखि नै झाडा पखाला लागेको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ ।

    झाडा पखाला नरोकिएपछि प्रधानमन्त्री सिंहदरबार कार्यालय पुगेका छैनन् । सबै राजनीतिक भेटघाट स्थगित गरिएको र बालुवाटारमै चिकित्सक बोलाएर स्वास्थ्य परीक्षण गरिएको छ ।

    उनी अहिले औषधि सेवन गरेर आराम गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस्