News Portal

  • सार्वजनिक यातायातको भाडा बढ्यो

    १४५ पटक

    काठमाडौं । सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ ।

    आज (बिहिबार) यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको हो ।
    बढाइएको भाडा असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्