आज :

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं । सार्वजनिक यातायातको भाडा बढाउने निर्णय गरेको छ ।

आज (बिहिबार) यातायात व्यवस्था कार्यालयमा बसेको सर्वपक्षीय बैठकले सार्वजनिक यातायातको भाडा १२ प्रतिशतले बढाउने निर्णय गरेको हो ।
बढाइएको भाडा असार १ गतेदेखि लागू हुने यातायात व्यवस्था विभागले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal