आज :

रास्वपाका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको शपथ आज

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

चितवनमा हालै सम्पन्न महाधिवेशनबाट निर्वाचित नेताहरुको आज शपथ हुन लागेको हो ।

पार्टी केन्द्रीय कार्यालय, चमतीमा शपथ समारोह आयोजना गरिएको छ । उक्त समारोहमा सभापति रवि लामिछानेसहित नवनिर्वाचित पदाधिकारी, केन्द्रीय सदस्यले शपथ लिने भएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal