आज :

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजुविरुद्ध पक्राउ पुर्जी जारी

  • अनलाइन डबली

काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा तथा उनकी पत्नी आरजु राणा देउवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी अनुसन्धानको लागि काठमाडौँ जिल्ला अदालतले पक्राउ अनुमति दिएको हो ।

उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर हुँदै हङकङमा रहेको बेला बुधबार अदालतले पक्राउ अनुमति दिएको छ ।

यसअघि सरकारले बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने कार्य रोकेको थियो । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा देउवा निवासमा पैसा जलेको विषय बाहिर आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal