आज :

संस्कृति, सम्पदामा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न

  • बुद्धशरण शाही

काठमाडौँ। संस्कृति सम्पदाका बिषयमा पत्रकारिताको भूमिका बिषयक गोष्ठी सम्पन्न बभएको छ। नेवा: पत्रकार राष्ट्रिय दबुको आयोजनामा आज भएको गोष्ठीमा लामो समयबात संस्कृति , सम्पदा क्षेत्रमा भूमिका खेल्दै आएका पत्रकार, जनप्रतिनिधि तथा सम्बन्धित व्यक्तित्वहरुको सहभागिता रहयो।
संस्कृति ,सम्पदा बिषयमा गहिरो खोजमुलक पत्रकारिता आजको आवस्यकता रहेको बक्ताहरुले धारणा राखे।
बर्ष भरिहुने जात्रा , पर्व, परम्परा,संस्कृति ,सम्पदा बिषयमा अध्यन ,अनुसन्धान , र खोज मुलक समाचार भावी पुस्ताकालागि दस्तावेज बन्ने बिचार उहाहरुले भनाइ राखे।
कार्यक्रममा काठमाडौँ महानगरपालिकाका प्रवक्ता नबिन मानानाधर , गुठि सस्थानका पुर्व प्रमुख किरण शाक्य , इतिहास ,सम्पदा , संस्कृतिका जानाकार् जितेन्द्र विलास बज्राचार्य लगाएतले यस बिषयमा योगदान दिदै आएका पत्रकारहरुको योगदानलाइ समानित स्थान हुनु पर्ने बताए।
काठमाडौँ महानगरपालिका हनुमान ढोका दरवार सम्रक्षण कार्येक्रमले सहकार्या गरेको हो।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal