आज :

एनपीएलः सुदूरपश्चिमकाे खराब सुरुवात, ६२ रन पुग्दा ७ विकेट गुम्यो

  • अनलाइन डबली

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) उपाधिको लागि सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबिच खेल भइरहेको छ ।

टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरले अहिलेसम्म ७ विकेट गुमाएको छ । सुदूरपश्चिमले ६२ रन बनाएकाे छ ।

यसअघिका खेलमा राम्रो प्रदर्शन गरेको सुदूरपश्चिमले सुरुवात खराब बनेको छ ।

दीपेन्द्रसिंह ऐरीलाई चौथो विकेटका रूपमा गुमाएको सुदूरले पाँचौँ विकेटका रूपमा दीपक बोहोरालाई पहिलो बलमै गुमाएको हो । यस क्रममा लुम्बिनीका कप्तान रोहित पौडेलले लगातार तीन विकेट लिँदै ह्याट्रिक पूरा गरे । ऐरी ट्रम्पलमानबाट क्याच आउट भए भने बोहोराको क्याच सन्दीप जोराले लिए । पुनित मेहरालाई रोहितले एलबीडब्ल्यू धरापमा पारे।

नेपाल प्रिमियर लिग ९एनपीएल०को निर्णायक खेलमा सुदूरपश्चिमले सुरुवाती दबाब खेपेको छ।

यसअघि रुबेन ट्रम्पलम्यानले २ विकेट झारिसकेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal