आज :

दार्चुला केन्द्रबिन्द भएर ४.५ रेक्टर स्केलको भूकम्प गयो, के क्षतिको अवस्था ?

  • अनलाइन डबली

धनगढी । आज विहान दार्चुला केन्द्रबिन्दु भएर गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार विहान ८ः२८ बजे भूकम्प गएको हो।

दार्चुलाको घुसा आसपास केन्द्रबिन्दु भएर ४.६ रेक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का बैतडी, बझाङ, कञ्चनपुरलगायतका जिल्लासम्म पुगेको बताइएको छ ।

भूकम्पबाट भएको क्षतिबारे यो समाचार तयार पार्दासम्म कुनै जानकारी नआएको स्थानीय प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal