आज :

वरिष्ठ अभिनेता धर्मेन्द्रको निधन

  • अनलाइन डबली

काठमाडौँ । भारतीय सञ्चारमाध्यमहरुले बलिउड अभिनेता धर्मेन्द्र देओलको निधन भएको दावी गरेका छन् । ८९ वर्षीय अभिनेताको उपचारका क्रममा  सोमबार दिउँसो १ बजेतिर आफ्नो घरमा  निधन भएको बताइएको हो।

श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

सन १९३५ मा पञ्जाबमा धर्म सिंह देओलको रूपमा जन्मेका धर्मेन्द्रले १९६० को दशकको शुरुमा फिल्ममा डेब्यू गरेका थिए भने उनले सयकडौं फिल्ममा अभिनय गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal