आज :

प्रहरी कर्मचारीलाई अश्लित शब्द प्रयोग गर्दै गाली गर्ने पक्राउ

  • अनलाइन डबली

काठमाडौं । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अश्लित शब्द प्रयोग गर्दै गाली गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ । कर्तव्य पालनाको सिलसिलामा सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ पक्राउ परेका हुन्।

महानगरपालिका–१०, काठमाडौँ  बबरमहल बस्दै आएका उनलाई त्यसै स्थानबाट मंगलबार प्रकाउ गरिएको हो।

उनले सडकमा खटिएका प्रहरीमाथि अपशब्द बोलेको भिडियो ‘भाइरल’ भएको थियो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal