आज :

दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

  • अनलाइन डबली

काठमाडौं । दक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित
काठमाडौं । दक्षिण चीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पु¥याएको छ । बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ ।
यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारी स्वरूप करीब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ । साथै, तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू लागू गर्दै बन्दरगाह सञ्चालन स्थगित गरिएको छ । करिब ८० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाहमा बाँधिएका छन् भने १२ हजार २ सयभन्दा बढी समुद्री कामदारहरूलाई किनारमा सुरक्षित स्थानमा राखिएको छ । यसबीच, केन्द्रीय सरकारले पनि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।
अन्य प्रभावित क्षेत्रहरूमा पनि स्थानीय निकायहरूले पूर्वसावधानी अपनाएका छन ्। हाइनान प्रान्तमा द्रुतगति रेल सेवा र केही हवाई उडानहरू रोकिएका छन् भने एकहजार भन्दा बढी यार्डहरू बन्दरगाहमा राखिएका छन् । ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा पर्यटकलाई वेइझोउ टापुदेखि सारिएको छ र तटीय मार्गहरू बन्द गरिएका छन् ।
यसैगरी, हङकङ विशेष प्रशासनिक क्षेत्रमा विद्यालयहरू बन्द गरिनुका साथै यातायात सेवा स्थगित गरिएको छ भने मकाउ विशेष प्रशासनिक क्षेत्रमा तल्लो भू–भागमा डुबान भएर स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
चीनको केन्द्रीय मौसम विज्ञान वेधशालाले बिहीबारबाट ग्वाङ्डोङ तटमा हावा र वर्षाको तीव्रता क्रमशः घट्ने र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरेको छ । जसले ग्वाङ्सी क्षेत्रमा ठूलो असर पार्ने सम्भावना छ । साथै, सर्वसाधारणलाइ अनावश्यक यात्रा नगर्न, शहरी क्षेत्रमा सम्भावित बाढी र ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिमबाट सावधान रहन आग्रह गरिएको छ । प्रभावित हुन सक्ने अन्य प्रान्तहरूमा युनान, गुइझोउ, जियाङसु, फुजियान र झेजियाङ पनि रहेका छन ्।
दक्षिण चदक्षिण चीनमा शक्तिशाली सामुन्द्रिक आँधी ‘रगासा’को कहर, लाखौं मानिस विस्थापित

ीनका विभिन्न प्रदेशमा आएको शक्तिशाली सामुन्द्रिक आँधी “रगासा” ले व्यापक असर पु¥याएको छ । बुधबार दिउँसो दक्षिण चीनको ग्वाङ्डोङ प्रान्तको तटीय क्षेत्रमा आएको यस आँधीबेहरीले भीषण हावा र मुसलधारे वर्षा गराएको छ ।
यो वर्षको १८ औँ र अहिलेसम्मकै शक्तिशाली मानिएको आँधी रगासा सोमबार राति दक्षिण चीन सागर प्रवेश गरी करिब २० किलोमिटर प्रतिघण्टाको गतिमा ग्वाङ्डोङको दक्षिणी तटीय क्षेत्रमा प्रवेश गरेको हो ।
ग्वाङ्डोङ प्रान्तीय आपतकालीन व्यवस्थापन विभागले आँधी आउनुअघि नै पूर्वतयारी स्वरूप करीब १० लाखभन्दा बढी जनतालाई सुरक्षित स्थानमा सारेको छ । साथै, तटीय क्षेत्रमा नियन्त्रणात्मक उपायहरू लागू गर्दै बन्दरगाह सञ्चालन स्थगित गरिएको छ । करिब ८० हजारभन्दा बढी माछा मार्ने डुङ्गा बन्दरगाहमा बाँधिएका छन् भने १२ हजार २ सयभन्दा बढी समुद्री कामदारहरूलाई किनारमा सुरक्षित स्थानमा राखिएको छ । यसबीच, केन्द्रीय सरकारले पनि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ ।
अन्य प्रभावित क्षेत्रहरूमा पनि स्थानीय निकायहरूले पूर्वसावधानी अपनाएका छन ्। हाइनान प्रान्तमा द्रुतगति रेल सेवा र केही हवाई उडानहरू रोकिएका छन् भने एकहजार भन्दा बढी यार्डहरू बन्दरगाहमा राखिएका छन् । ग्वाङ्सी झुआङ स्वायत्त क्षेत्रमा पर्यटकलाई वेइझोउ टापुदेखि सारिएको छ र तटीय मार्गहरू बन्द गरिएका छन् ।
यसैगरी, हङकङ विशेष प्रशासनिक क्षेत्रमा विद्यालयहरू बन्द गरिनुका साथै यातायात सेवा स्थगित गरिएको छ भने मकाउ विशेष प्रशासनिक क्षेत्रमा तल्लो भू–भागमा डुबान भएर स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ ।
चीनको केन्द्रीय मौसम विज्ञान वेधशालाले बिहीबारबाट ग्वाङ्डोङ तटमा हावा र वर्षाको तीव्रता क्रमशः घट्ने र वर्षा पश्चिमतर्फ सर्ने अनुमान गरेको छ । जसले ग्वाङ्सी क्षेत्रमा ठूलो असर पार्ने सम्भावना छ । साथै, सर्वसाधारणलाइ अनावश्यक यात्रा नगर्न, शहरी क्षेत्रमा सम्भावित बाढी र ग्रामीण तथा पहाडी क्षेत्रमा पहिरोको जोखिमबाट सावधान रहन आग्रह गरिएको छ । प्रभावित हुन सक्ने अन्य प्रान्तहरूमा युनान, गुइझोउ, जियाङसु, फुजियान र झेजियाङ पनि रहेका छन ्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal