आज :

टप एण्ड टी–२० सिरिज : नेपाल एक रनले पराजित

  • अनलाइन डबली

काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजमा पाकिस्तान शाहीन्स नेपालमाथि एक रनले विजय भएको छ ।

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग एक रनले पराजित भएको हो ।

शुक्रबार भएको खेलमा टस हारेर बलिङ गरेको नेपालले पाकिस्तानले दिएका १४४ रनलाई पछ्याउँदै १४३ रन मात्र बनाई नेपाल पाकिस्तान शाहीन्ससँग पराजित भएको हो ।

खेलमा नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएका थिए । नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले दुई दुई विकेट लिए । आज भएको खेलमा दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal