आज :

सुनचाँदीको मूल्य बढ्यो

  • अनलाइन डबली

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । सोमबार तोलामा सुनको मूल्य १ लाख ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । छापावाल सुन बढेर १ लाख ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि बढेको छ । सोमबार २ हजार २ सय ५५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज तोलामा २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal