आज :

सुन चाँदी बजार आज बन्द

  • अनलाइन डबली

काठमाडौँ । सुन चांदी बजार आज बन्द रहेको छ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को आर्थिक विधेयकमार्फत सुनमा विलासिता शुल्क र हिरामा मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि सुन व्यवसायीहरूले आन्दोलन स्वरूप ब्यबसाय बन्द गरेका हुन् । सरकारले आर्थिक विधेयकमार्फत सुनमा विलासिता कर लगाएको छ । यस्तै हिरामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाएको छ ।

यस अगाडी एक सप्ताह बन्द गरि आन्दोलमा रहेका ब्यबसायीले आज पुनः ब्यबसाय बन्द गरेका हुन् । ब्यबसायीले आशार मसान्त सम्म विलाशिता शुल्क , भ्याट लगाएत कर फिर्ता नलिए  थप आन्दोलनका कार्येक्रम गर्दै जाने ब्यबसाय संगठन हरुले जनाएका छन्  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal