आज :

इजरायलमाथि पाकिस्तानले परमाणु हमला गर्ने भनिएको बिषय सत्य नभएको – पाकिस्तानी उपप्रधान मन्त्री

  • अनलाइन डबली

इस्लामाबाद । पाकिस्तानका उपप्रधान तथा परराष्ट्रमन्त्री ईशाक दारले इजरायलमाथि पाकिस्तानले परमाणु हमला गर्ने भनिएको खबरलाई झुटो, र सत्य नभएको  बताए छन् ।

पछिल्लो समय  सामाजिक सञ्जालमा  यदि इजरायलले इरानमाथि हमला गर्‍यो भने पाकिस्तानले इजरायलमाथि परमाणु हमला गर्ने बिषय ब्यापक हुदै गर्दा

सदनलाई सम्बोधन गर्दै  परराष्ट्रमन्त्री दारले  पाकिस्तानको परमाणु नीति रक्षात्मक मात्र रहेको स्पष्ट पारे।  पाकिस्तानले कसैलाई आक्रमण गर्ने नीति कहिल्यै नराखेको उनले स्पस्ट पारे ।

उनले सामाजिक सञ्जालमा फैलिएको गलत सूचना, जस्तै AI–निर्मित भिडियो र पुराना अन्तर्वार्ताका क्लिपप्रति पनि सचेत रहन आग्रह गरे।

पाकिस्तानले हालै इरान र ओमानसँग परामर्श गर्दै संयुक्त राष्ट्रसंघमा इरानको समर्थन गरेको पनि जानकारी गराइएको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal