आज :

देउवाले भेटे भाजपा बिदेश बिभाग प्रमुखलाई

  • अनलाइन डबली

काठमाडौं । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय जनता पार्टीका बिदेश बिभाग प्रमुख बिजय चौथाइवालेका बिचमा भेटबार्ता भएको छ।

बुढानिलकण्ठस्थित निवासमा परराष्ट्र मन्त्री तथा पत्नी आरजु राणासहित देउवाले भाजपा बिदेश प्रमुखसँग भेटबार्ता गरेका हुन् ।

नेपाल भारत सबन्ध र नेपाली कांग्रेस र भाजपा पार्टीबिचको सबन्धका बारेमा छलफल भएको बताइएको छ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal