आज :

आजवाट सुरु भयाे आइपीएल, पहिलाे खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरबीच

  • अनलाइन डबली

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) आजवाट सुरु भएकाे छ ।

खेलमा १० वटा टिमले प्रतिस्पर्धा गर्दैछन भने प्रतियोगिताको उद्घाटन समारोह कोलकातास्थित इडन गार्डेनमा हुनेछ।

उद्घाटन खेलमा कोलकाता नाइट राइडर्स  (केकेआर) र रोयल च्यालेन्जर्स बैंगलुर (आरसीबी) बिच पहिलो प्रतिस्पर्धा हुनेछ ।

शाहरूख खानको कोलकाताले घरेलु मैदानमा आफ्नो भारी समर्थकका बिचमा विराट कोहलीको टिम आरसीबी बिचमा भब्य प्रतिस्पर्धा हुनेछ ।

यस प्रतियोगितामा जम्मा ७४ वटा खेल हुनेछन्। यस पटक आइपीएल भारतका २३ वटा राज्यका ५० वटा सहरमा आयोजना हुनेछ। यो संस्करणको आइपीएल १० हप्ता लामो हुनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal