
सर्लाही । सर्लाहीको हरिवनस्थित इन्दुसंकर चिनी उद्योमा आइतबार भएको आधिकारिक ट्रेड युनियनको निर्वाचनमा माओवादी निकट अखिल नेपाल औद्योगिक मजदुर संघका धिरेन्द्र झा नेतृत्वको टिम विसाल मतान्तरले विजयी भएको छ ।
झाले २ सया ६ मत ल्याएर विजयी हुँदा नेकपा(एमाले) निकट जिफन्ट उधोग मजदुरले ६७ मत ल्याएर पराजित भएको छ, भने ४० मत बदर भएको छ ।