आज :

उडिसा घटनावाट आफ्नै विश्वबिधालय बलियो बनाउनु पर्छ भन्ने सन्देश दिएको छः शिशिर खनाल

  • अनलाइन डबली

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) घटनाले आफ्नै देशका बिश्वबिधालय बलिया बनाउनु पर्छ भन्ने सन्देश दिएको बताएका छन् ।

केआईआईटी विश्वबिधालयमा नेपाली बिधार्थी प्रकृति लम्सालको मृत्यु प्रकरण तथा त्यसपछि उत्पन्न बिषम परिस्थितिको घटनावाट पाठ सिक्नु पर्ने जनाएका हुन् ।

‘भारतको ओडिसामा ज्यान गुमाएकी नेपाली बिधार्थी प्रकृति लम्साल र नेपाली बिधार्थीहरू माथी भएको दुर्ब्यबाहारको न्याय नपाएसम्म सरकारले कुटनीतिक पहल गरेर न्याय दिलाओंस् र नेपाली बिधार्थीहरूको सुरक्षा गरियोस्,’ खनालले भने, ‘उडिसा घटनावाट पाठ सिक्दै राजनीतक र दलीय भागबन्डा गर्न छाडेर हाम्रो विश्वबिधालय बलियो बनाउनु पर्दो रहेछ भन्ने सद्बुद्दी मिलोस भन्न चाहान्छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal