
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बिचराधिन रहेका बिधेयकहरू यसै हिउँदे अधिवेसनवाट पारित हुने विश्वास ब्यक्त गरेका छन ।
संघीय संसदको हिउँदे अधिवेसनको पहिलो दिन सम्बोधन गर्दै नेपाली कांग्रेस र एमाले बिचको ७ बुँदे सहमति कार्यान्वयन हुनेमा पनि उनले विश्वास ब्यक्त गरेका छन ।
देउवाले सरकारले राम्राे काम गरिरहेकाे समेत दाबी गरे ।