आज :

सरकारकाे मिलेमताेमा सिमेन्टकाे बोरामा २५० रूपैयाँ बढ्याे, चाैतर्फी विराेध

  • अनलाइन डबली

काठमाडौं । उद्योगीहरुले एकैपटक सिमेन्टकाे मूल्य बढाएका छन् । एकैपटक बाेरामा २५० रपैयाँ बढेपछि सर्वसाधारणदेखि निर्माण व्यवसायी विराेधमा उत्रिएका छन् ।

सरकारकाे मिलेमताेमा सिमेन्टकाे मूल्य बढाइएकाे भन्दै निर्माण व्यवसायीहरुले बढेको मूल्यमा खरिद नगर्ने लगायत माग राखेर आन्दोलन घोषणा गरिसकेका छन् ।

याे मूल्य बढ्नुमा सरकारकाे हात रहेकाे समेत व्यवसायीहरूकाे भनाइ रहेकाे छ ।

यसैबीच सिमेन्टको मुल्य बृद्दीका बारेमा जानकारी दिन उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी संसदीय समितिमा जाँदैछन् ।

सार्वजनिक लेखा समितिले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उनलाई आज समितिको बैठकमा बोलाएको छ ।

मंगलबार बसेको सार्वजनिक लेखा समितिको बैठकले सिमेन्टको मूल्य वृद्धिबारे छलफल गर्न उद्योगमन्त्री भण्डारी र सचिवलाई बोलाउने निर्णय भएको थियाे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal