आज :

अमेरिकी राष्ट्रपति चुनावको मतगणनाः ट्रम्प भारी मतले अगाडि

  • अनलाइन डबली

काठमाडौं । अमेरिकाको नयाँ राष्ट्रपतिको लागि भएको चुनावको मतगणना जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प भारी मतका साथ अग्रता कायमै राखेका छन् ।

ट्रम्पले इलेक्टोरल मतसँग पपुलर मतमा पनि अगाडि नै छन् । बीबीसीका अनुसार ट्रम्पले २०७ इलेक्टोरल मत पाएका छन् भने पपुलर मत करिब ४५ मत ल्याएका छन् । ट्रम्पलाई जितको लागि अब ६३ मत पाए पुग्छ ।

त्यसैगरी डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसले ९१ इलेक्टोरल मत पाएकी छन् भने ३९ प्रतिशत पपुलर मत पाएकी छन् ।

भारतीय संचारमाध्यमहरुले ट्रम्पले २११ इलेक्टोरल मत पाएको जनाएका छन् ।

कुल ५३८ इलेक्टोरल मतमा जितको लागि २७० मत आवश्यक हुन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal