आज :

नयाँ बजेटः सरकारी कार्यालयहरुले नेपाली गलैचा खरिद गर्नुपर्ने, घरेलु मदिरालाई ब्राण्डिङ गर्ने

  • अनलाइन डबली

काठमाडौँ । अर्थमन्त्री बर्षमान पुनले संघीय संसदका संयुक्त बैठकमा आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।

मन्त्री पुनले नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सार्वजनिक कार्यालयहरुले नेपाली गलैचा खरिद गर्नुपर्ने व्यवस्था गरिने बताएका छन् ।

त्यसैगरी लामो समयदेखि माग भइरहेको घरेली मदिरालाई ब्राण्डिङ गर्ने पनि अर्थमन्त्रीले बजेट भाषणमा उल्लेख गरेका छन् । त्यसको लागि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने समेत बताए ।

अब नेपाललाई बिवाह गन्तव्य बनाइने भएको छ । अर्थमन्त्री पुनले विदेशबाट नेपालमा विवाह गर्न आउने वातावरण बनाउने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal