Skip
आज :

मध्यरात बझाङमा फेरि भूकम्प

  • अनलाइन डबली

बझाङ । बझाङमा फेरि भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार, शुक्रबार राति ११ बजेर ३२ मिनेट जाँदा ४ दशमलव ४ म्याग्निच्युडको  भूकम्पको गएको हो ।

भूकम्पको केन्द्र छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास रहेको भूकम्प मापन केन्द्रले जनाएको छ ।

सदरमुकाम चैनपुरमा भूकम्पले घरहरू हल्लिएपछि स्थानीयहरू खुला चौरमा निस्किएका थिए ।

बझाङमा गत असोज १६ गतेको भूकम्पपछि लगातार परकम्पको गइरहेको छ । भूकम्पविद्धहरुले पश्चिम नेपालमा ठूलो शक्ति सञ्चित रहेकोले जुनसुकै बेला ठुलो भूकम्प जानसक्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal