आज :

आजको फलफूल तथा तरकारीे मूल्यः लोकल गोलभेँडा ३० र केरा १६० रुपैयाँ

  • अनलाइन डबली

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार ठूलो गोडभँेडाको मूल्य हिजोकै कायमा रहेको छ । नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी आज ६० रुपैयाँ छ । लोकल सानो गोलभेँडाको मूल्य भने ३० रुपैयाँ कायम छ । रातो आलुको न्यूनतम मूल्य ५५ रुपैयाँ रहेको छ । स्थानीय काउलीको मूल्य २० रुपैयाँ न्युनतम मूल्यमा बिक्रि भईरहेको छ ।

यस्तै गाजरको मूल्य प्रतिकेजी ५० रुपैयाँमा विक्रि भएको छ भने घिउ सिमी लोकल २०, मकै बोडी २०, मटरकोशा १८० रुपैयाँ तोकिएको छ । तितो करेला ८०, परवल ३५, घिरौला ४०, फर्सी पाकेको ३० कन्ने च्याउ ५०, डल्ले च्याउ २८०, काँक्रो लोकल २५, रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ३० रुपैयाँ, तोरीको साग प्रतिकेजी ३० रुपैयाँ रहेको छ ।

फलफूमा केरा दर्जनको १६० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३२० नै कायम छ । कागती १२० रुपैयाँमा विक्रि भईरहेको छ । मौसम ८०, किवि १५० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal