आज :

विपद्का कारण चितवनमा एकतर्फी सुचारु, गोरखामा पूर्ण अवरोध

  • अनलाइन डबली

काठमाडौं । विपद्का घटनाका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा आवागमन मार्गहरू अवरुद्ध भएका छन् । नेपाल प्रहरीले आज बिहान ६ः२० सम्म सार्वजनिक गरेको सूचना अनुसार बागमती र गण्डकी प्रदेशमा विपद्का कारण यातायात प्रभावित भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नं. ४, घोप्टे भिर (पृथ्वी लोकमार्ग) बाटो बन्द भएको उक्त खण्डमा यातायात एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।

बाढीका कारण आरूघाट गाउँपालिका वडा नं. २ र ३ स्थित, सोतीदेखि मान्बु जाने पुल बाटो बन्द भएको उक्त पुल तथा आवागमन मार्ग पूर्ण रूपमा अवरुद्ध रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal