त्रिशुली नदीमा आएको बाढीले नुवाकोटको ढुङ्गे र त्रिशुली बजार जोड्ने पक्की पुल बगाएपछि नवनिर्मित नयाँ झोलुङ्गे पुल तर्नेहरुको आजभोली ठूलो घुइँचो लाग्ने गरेको छ ।
दशैंको अवसरमा वारिपारिको आवतजावतलाइ सहज बनाउन सुरक्षाकर्मीहरुले आलोपालो गरि ‘वान वे’मार्फत आवतजावतको व्यवस्थापन गरिरहेका छन्।


अनलाइन डबली

