आज :

थापाथलीमा सशस्त्र प्रहरीको माइकिङ

  • अनलाइन डबली

काठमाडौं । थापाथलीस्थित बागमती नदी किनारमा सशस्त्र प्रहरी बल नेपालले माइकिङ गर्दै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।

सशस्त्र प्रहरीले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान, साथै बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूमाथि विशेष निगरानी राख्न सर्वसाधारणलाई अनुरोध गरेको छ ।

विपद् तथा आपतकालीन अवस्था आइपरेमा सशस्त्र प्रहरी बल नेपालको टोल फ्रि नम्बर १११४ तथा आपतकालीन कार्यसञ्चालन केन्द्रको १२३४ मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सशस्त्र प्रहरीले विपद्को समयमा आफू सुरक्षित रहँदै अरूलाई पनि सुरक्षित राख्न सबैमा अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal