आज :

मुख्यमन्त्री खगराज भट्ट र पूर्वमुख्यमन्त्री कमल शाहबीच भेटवार्ता

  • अनलाइन डबली

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्ट र पूर्वमुख्यमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका संसदीय दलका नेता कमल शाहबीच भेटवार्ता भएको छ ।

भेटका क्रममा मुख्यमन्त्री भट्टले पूर्वमुख्यमन्त्री शाहको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

भेटमा मुख्यमन्त्री भट्ट र शाहबीच समसामयिक राजनीतिक विषयसँगै सुदूरपश्चिम प्रदेशको वर्तमान अवस्था तथा प्रदेशका विविध विषयमा समेत छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal