आज :

सरकारविरुद्ध शेयर लगानीकर्ता विरोध प्रदर्शनमा

  • अनलाइन डबली

काठमाडौँ । सरकारविरुद्ध सेयर लगानीकर्ता सडकमा निस्किएका छन् । आइतबार शेयर लगानीकर्ता सिंहदरबारको दक्षिण गेटमा विरोध प्रदर्शन गरेका हुन् ।

सेयर बजार प्रभाव पार्ने गरी कामकारबाही गरेको भन्दै लगानीकर्ताहरूले सरकारविरुद्ध नाराबाजी गरेका थिए । सम्पत्ति शुद्धीकरणका नाममा लगानीकर्तालाई सरकारले हतोत्साहित गरेको भन्दै लगानीकर्ताले विरोध उत्रिनु परेको बताएका छन् ।

आज साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ठुलो पहिरो गएको छ । आज नेप्से परिसूचक १०५.५० अङ्कले घटेर २६७६.६८ विन्दुमा खुम्चिएको छ ।

सरकारले व्यवसायीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएपछि बजारमा नकारात्मक प्रभाव देखिएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal