आज :

काठमाडौँ महानगरपालिका २७ वडाको आयोजनामा कविता महत्सव

  • अनलाइन डबली

काठमाडौँ । बिश्व कबिता दिवशको उपलक्ष्य्मा काठमाडौँ महानगरपालिका २७ वडाको आयोजनामा कविता महत्सव गरिएको छ। आइतबार काठमाडौँ असन डबलीमा आयोजना भएको कविता महत्सवमा वरिष्ठ लेखक, चलचित्र निर्देशक प्रकाश सायमी लगाएत अन्य कविकार , साहित्यकार , गजल कारहरुको सहभागिता रहयो।
काठमाडौँ महानगर पालिका २७ वडाले यो दोश्रो पटक कबिता महत्सव आयोजना गरेको हो। कार्येक्रममा नेपाली, नेपालभाषा , मैथली ,उर्दु , अंग्रेजी भोजपुरी , हिन्दि , भोजपुरी लगाएत भाषामा ६० भन्दा बढी विभिन्न कवि, साहित्यकारले आआफ्नो प्रस्तुति दिएका थिए।
काठमाडौँ महानगरपालिकाका कार्यवहाक प्रमुख सुनिता डंगोलले उक्त अवसरमा आफैले रचना गरेको कविता वाचन गर्नु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal