आज :

दरबारमार्गको उडल्याण्ड होटलमा आगलागी, डान्सबारको भान्छाबाट सल्कियो आगो

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँको दरबारमार्ग स्थित उडल्याण्ड होटलमा आगलागी भएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीका अनुसार आगो नियन्त्रणमा लिन काठमाडौँ तथा ललितपुरबाट आएका दमकल बोलाइएको थियो ।

आगलागी काठमाडौँको दरवारमार्गमा सञ्चालित ब्लाक हाउस डान्स क्लवमा भएको प्रहरीले बताएको छ । क्लवको भान्छाबाट आगो सुरु भएको हुन सक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal