आज :

नेकपा जुम्लाले भन्यो–पार्टी एक ढिक्का भएर नरेश भण्डारीलाई जिताउँछौं

  • धनन्जय बुढा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले जुम्ला जिल्ला अगुवा नेता–कार्यकर्ताहरुले प्रतिनिधी सभा सदस्यका उम्मेदवार नरेश भण्डारीलाई जिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार राजधानीको संवाद डबलीमा सुझाव संकलन कार्यक्रममा भण्डारीले जनयुद्ध र जुम्ली जनताका अधुरा सपना पुरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

अधिकाशं नेता–कार्यकर्ताहरुले भण्डारीको जितलाई सुनिश्चित गर्न सबै नेता तथा कार्यकर्ताहरुले तत्काल अभियान चलाउनु पर्ने सुझाव दिएका छन् । विभिन्न पार्टीहरु समायोजन भएर नेपाली कम्युनिस्ट पार्टी बनेको र त्यसलाई एक ढिक्का बनाएर निर्वाचनमा होम्नु पर्ने सुझाव दिएका छन् । साथै उनिहरुले नरेश भणडारी जुम्लाका लागि मात्रै नभएर सिंगो कर्णालीको समृद्धिको लागि पनि पार्टीलाई एक ढिक्का बनाएर जिताउनु पर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal