आज :

विश्वभर इस्वी संवत् २०२६ सुरु

  • अनलाइन डबली

काठमाडौं । आजदेखि इस्वी संवत् २०२६ औपचारिक रूपमा सुरु भएको छ। सन् २०२५ को बिदाइसँगै विश्वभर नयाँ वर्षको स्वागत गर्दै शुभकामना आदान–प्रदान भइरहेको छ।

नयाँ वर्षको आगमनसँगै विश्वका विभिन्न मुलुकमा उत्सव, सांस्कृतिक कार्यक्रम तथा विशेष समारोह आयोजना गरिएको छ।

नेपालमा पनि राजधानी काठमाडौंसहित पोखरा, सौराहा, ठमेल, बौद्धलगायत स्थानमा नयाँ वर्षको स्वागतमा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन्। सर्वसाधारण, युवा तथा पर्यटकहरू उत्साहका साथ नयाँ वर्ष मनाइरहेका छन्।

नयाँ वर्षको अवसरमा सामाजिक सद्भाव, शान्ति, समृद्धि र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ। विभिन्न संघसंस्था, राजनीतिक दल तथा व्यक्तित्वहरूले शुभकामना सन्देश जारी गरेका छन्।

इस्वी संवत् २०२६ ले विश्वभर नयाँ आशा, नयाँ संकल्प र नयाँ सम्भावनाको सुरुवात गराएको विश्वास गरिएको छ।


प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal