आज :

मेडिकल काउन्सिलले खुलायो चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको अनलाईन आवेदन

  • अनलाइन डबली

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक दर्ता प्रमाणपत्र परिक्षाको अनलाईन आवेदन खुला गरेको छ । काउन्सिलले बिहीबार सावर्जनिक सुचना जारी गर्दै ७४ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि आवेदन खुलाएको हो ।
योग्य व्यक्तिले शुक्रबारदेखि पौष २४ गतेसम्म फारम भर्न सकिने सुचनामा उल्लेख छ । त्यस्तै परिक्षाको मिति माघ १३ देखि १५ गतेसम्म लागि तोकिएको छ । ललितपुरको इन्जिनियरिङ्ग अध्ययन संस्थानमा परिक्षा हुने सुचनामा उल्लेख छ ।
अनलाइन आवेदन फाराम भर्ने र बुझाउने व्यवस्था चौबीसै घण्टा खुला हुनेछ । अनलाइन बाहेकको माध्यमबाट बुझाएको आवेदन फाराम र शुल्क मान्य नुहने कानउन्सिलले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal